काठमाडौ अषाढ १, आज ०९ः५६ बजे दोलखालाई केन्द्रविन्दु बनाउँदै ४.१ म्याग्निच्यूडको पराकम्प महशुस गरिएको छ । भूकम्पमापन केन्द्रका अनुसार सोमवार दिउँसो ०३ः५२ बजे सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाउँदै ४.१ म्याग्निच्यूडको पराकम्प महशुस गरिएको ३० घण्टा पछि यो पराकम्प गएको हो ।
३० घण्टा पछि ४.१ म्याग्निच्यूडको पराकम्प महशुस
June 16, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np