बुधबार, साउन २५, २०७९

स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

काठमाडौ अषाढ २, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज मध्याह्न बैंकक जानुहुने भएको छ । एमालेका केन्द्रीय प्रचार kpविभागका उपप्रमुख सूर्य थापाका अनुसार फङ्गल सङ्क्रमणका कारण गत वर्ष अस्वस्थ्य हुनुभएका नेता ओली यसअघि पनि उपचारका लागि अमेरिका, थाइल्यान्डलगायतका मुलुक जानुभएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031