आइतवार, चैत्र १९, २०७९

सर्वोच्चको आदेश मान्दिन भन्नु संसदीय व्यवस्थाको उपहास

रौतहट आषाढ ८, नेकपा–माओवादीका अध्यक्ष मोहन वैैद्यले नेकपा–माओवादी भोजपुराका पदाधिकारीको पूर्ण बैठकपछि आयोजित पत्रकार सम्मेलनमा imagesसोमवार बोल्दै अदालतले १६ बुँदे सहमतिप्रति गरेको फैसला मान्दैनौ भन्नु संसदीय व्यवस्था विपरीतको अभिव्यक्ति र उपहास भएको बताउनुभएको छ ।

त्यस्तै पत्रकार भेटघाटमा अध्यक्ष बैद्यले सविधानसभाको विधि र प्रक्रिया मिचेर गरिएको सहमतिले कुनै पनि हालतमा जनताको संविधान निर्माण नहुने जिकिर गर्दै लिपुलेकमा भारत र चीनले गरेको सम्झौताको समेत विरोध गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031