आइतवार, चैत्र १९, २०७९

संविधान मस्यौदा समितिको पूर्ण बैठकबाट संविधानको मस्यौदा पारित

काठमाडौ आषाढ १३, आज बसेको चारदलको बैठकपछि बनेको सहमति अनुरुप संविधान मस्यौदा समितिको आजको पूर्ण बैठकमा नयाँ संविधानको मस्यौदा Nepalसर्वसम्मतिले पारित भएको छ ।
मस्यौदाका कतिपय बुँदामा प्राप्त फरक मत र सुझावलाई पनि अनुसूचीको रूपमा मस्यौदामा समावेश गर्दै मस्यौदा पारित भएपछि बैठकमा समितिका सदस्यले दिएको सुझावलाई समेटेर समितिको सचिवालयले मस्यौदालाई पूर्णरुप दिई  सोमवार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसमक्ष प्रस्तुत गर्ने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभएको छ ।

 आज पारित एकीकृत मस्यौदाअनुसार संविधानको नाम ‘नेपालको संविधान, २०७२’ हुनेछ ।त्यस्तै  पारित मस्यौदमा   कुल ३७ भाग र २९६ धारा रहेको प्रस्तावित संविधानको भाग १६ मा प्रादेशिक व्यवस्थापिकाको प्रावधान राखिएको छ भने प्रदेशको व्यवस्थापिका एक सदनात्मक हुनेछ र यसको सदस्य संख्या ��्यूनमत २१ देखि अधिकतम ४२ जनासम्म हुने बताईएको छ  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031