आइतवार, चैत्र १९, २०७९

संवाद समितिको प्रतिवेदनमाथि छलफल सुरु, १५ वटा फरक मतका प्रस्ताव प्रस्तुत

काठमाडौ ज्येष्ठ ३०, संविधानसभाको बिहीबारको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले प्रस्तुत प्रतिवेदनमाथि आजको बैठकका संविधान biccलेखन प्रक्रियालाई तीव्रता दिन अन्तर्वस्तुमा फरक मतसहित सहमति गरेर पठाएको प्रतिवेदनमाथिको छलफल शुक्रवारबाट प्रारम्भ भएको छ ।  संविधानसभामा उक्त प्रतिवेदनमाथिको छलफल सकिनासाथ संविधानको प्रारम्भिक मस्यौदाका लागि आवश्यक सुझाव र निर्देशनसहित मस्यौदा समितिमा पठाइने संविधानसभा सचिवालयले जनाएको छ ।

प्रतिवेदनमाथिको छलफलमा आज पहिलो वक्ताका रुपमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चार दलबीच भएको १६ बुँदे सहमतिपछि संविधानसभा ‘रबर स्ट्याम्प’का रुपमा प्रयोग गर्न खोजिएको आरोप लगाउँदै मुलुकका केही नेताहरुको लाचार छाया भएको जिकिर गर्नु भएको थियो ।संविधान लेखन प्रक्रियालाई अघि बढाउने सन्दर्भमा कुनै अवरोध नतुल्याउने जनाए पनि प्रतिवेदनमाथि राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चासहितका राजनीतिक दलकोतर्पmबाट १५ वटा फरक मतका प्रस्ताव प्रस्तुत भएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031