मङ्लबार, अशोज १६, २०८०

शेरचनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौ आषाढ ८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर केन्द्रीय केन्द्रीय कार्यसमितिको आज बसेको विशेष बैठकले सहअध्यक्ष गणेश शेरचनलाई download (1)कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष पद्मसुन्दर लावतीको गएको ज्येष्ठ २७ गते निधन भएपछि पार्टीको गतिविढीलाई निरन्तरता दिन भन्दै आज बसेको विशेष बैठकले पार्टी विधानको व्यवस्थाअनुरुप शेरचनलाई आजैदेखि सो जिम्मेवारी दिएको प्रवक्ता सगुनसुन्दर लावतीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031