शुक्रबार, चैत्र १७, २०७९

शुल्क वृद्धि फिर्ता सहमति कार्यान्वयनको अनुगमन सुरु

काठमाडौँ अषाढ ६,  भूकम्पपछिको बिदा अवधिको ५० प्रतिशत शुल्क छुट दिन र शुल्क वृद्धि फिर्ता सम्बन्धमा भएको सहमति कार्यान्वयनको लागि भन्दै आजबाट सरकारका प्रतिनिधी विद्यार्थी नेता र अविभावकसहितको टोलीले निजी विदालयमा अनुगमन सुरु गरेको छ । अनुगमनको क्रममा आज राजधानीको पहिलो दिन आज 11046175_10153411711097329_7931980178254615531_nकाठमाडौँका विभिन्न निजी विद्यालयमा अनुगमन गरिएको र सोमवारबाट भक्तपुर, ललितपुरका साथै काठमाडौँ उपत्यका बाहिरका जिल्लामा समेत अनुगमन गरिने न्विसंघका प्रवक्ता युपी लामिछानेले जनकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता लामिछानेका अनुसार विद्यालयमा शिक्षा निर्देशिका कार्यान्वयन भए९नभएको, अनावश्यक शुल्क लिए९नलिएको तथा विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयनलगायतका विषयको अनुमगन गरिएको भएपनिल अनुगमन औपचारिकताका लागि मात्र सिमित हुन नहुँने त्यस्तै सहमति अनुरुप कार्य सम्पादन नर्गर्ने विदालयलाई तत्काल आवश्यक कारबाहीसमेत गरिनुपर्नेमा जोठ दिनस भएको छ । गत वैशाख ६ गते सरकार र अभिभावक तथा विद्यार्थी सङ्गठनबीच नयाँ शैक्षिकसत्रमा गरिएको शुल्क वृद्धि स्थगन गरी प्राविधिक अध्ययनपछि बढी देखिएमा फिर्ता गर्ने सहमति भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031