सोमवार, चैत्र १३, २०७९

यतिको विमानमा चरा पसेपछि आपत्कालीन अवतरण

timthumb

काठमार्डाैं अषाढ २, आज विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको उडान नम्बर ७९२ जहाजमा दिउँसो १ः२९ चरा ठोक्किएपछि आपत्कालीन अवतरण उड्नासाथ विमानको इन्जिनमा चरा पसेपछि उडेको चार मिनेटमै पुनः विराटनगर विमानस्थलमै आपत्कालीन अवतरण गरिएको थाहा  भएको छ  ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार यति एयरलाइन्सको विराटनगर काठमाडौँ उडानको जहाज उड्नासाथ इन्जिनमा खराबी देखिएपछि चालकले उडेको चार मिनेटमा विमान पुनः अवतरण गरेको र विमानमा सवार सबै २९ जना यात्रु सकुशल रहेको र उनीहरुलाई अर्को जहाजबाट काठमाडौँ ल्याइएको यति एयरलाइन्सले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031