शुक्रबार, चैत्र १७, २०७९

महासङ्घद्वारा हिमालय र एभिन्यूज टेलिभिजनविरुद्ध आन्दोलनको घोषणा

काठमाडौ ज्येष्ठ ३२, नेपाल पत्रकार महासङ्घले हिमालय टेलिभिजन र एभिन्यूज टेलिभिजनविरुद्ध पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पारिश्रमिकलगायतका माग राख्दै Press release 32 jeth andolanआन्दोलनरत सो टेलिभिजनका कर्मचारी तथा पत्रकारहरुको मागप्रति ऐक्वेबद्धता जनाउँदै महासङ्घले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

पहिलो चरणको आन्दोलन अन्र्तगत १ घन्टा धर्ना कार्यक्रम तय गरिएको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा अषाढ १ गते मंगलवार हिमालय टेलिभिजनमा बिहान १० बजे र सोसह दिन एभिन्यूज टेलिभिजनमा मध्यान्ह १२ बजेदेखि धर्नाको कायैक्रम तय गरिएको उल्लेख गरिएको छ । साथै महासङ्घ केन्द्रको विरोधलाई व्यवस्थापन पक्षले पुनः बेवास्ता गरे थप कडा संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031