शनिबार, जेष्ठ २७, २०८०

महासङ्घद्दारा दुव्र्यवहारको निन्दा

काठमाडौ ज्येष्ठ ३२, नेपाल पत्रकार महासङ्घले ललितपुर शाखाका सदस्य एवम् रेडियो मिर्मिरेको समाचार सम्पादक सिर्जना तिम्सिना र पत्रकार बालकृष्ण भट्टमाथि नेपाली प्राविधिक सहयोग Press release 32 jethसमूहका अध्यक्ष सुन्दरमान श्रेष्ठले दुव्र्यवहार र गालीगलौज गरेकामा त्यसको निन्दा गरेको छ ।

समाचार सङ्कलनको सिलसिलामा समूहको कार्यालयमा पत्रकारद्वय तिम्सिना र भट्टमाथि अध्यक्ष श्रेष्ठले आज दुव्र्यवहार गरेको जनाउँदै महासङ्घले नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा रहेका पत्रकारमाथि भएको उक्त घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएको छ । । महासङ्घले दोषीलाई कारबाही गरी निर्वाध प्रेस स्वतन्त्रता उपाभोगको वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031