शनिबार, जेष्ठ २७, २०८०

प्रवेशिकाको परीक्षाफल प्रकाशित, ४७.४३ प्रतिशत उत्तीर्ण

timthumb (1)भक्तपुर अषाढ ४, परीक्षा नियन्त्रण कार्यालयले वर्ष २०७१ को प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको नतिजा अनसार यस वर्षको ४ लाख ५३ हजार ३८ ले परीक्षा दिएकोमा एक लाख ९२ हजार २६७ अर्थात नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको छ । यस्तै, विशिष्ट श्रेणीमा २१ हजार २४७, प्रथम श्रेणीमा ९० हजार १७६, द्वितीय श्रेणीमा ७६ हजार ४८२ र तृतीय श्रेणीमा चार हजार ३६२ जना उत्तीर्ण भए

त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले आज प्रकाशित नतिजामा दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा आगामी साउन २० गतेदेखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

 परीक्षाको नतिजा थाहा पाउँ यहाँ क्लिक गर्नुहोस 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031