आइतवार, चैत्र १९, २०७९

प्रनि साउद विरुद्ध मुद्दा दायर

काठमाडौ आषाढ ११,  प्रहरी प्रधान कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक नैनबहादुर साउदले बढुवाका लागि पेश गरेको  शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रनि साउदले बढुवाका लागि पेस गरेको विहार इन्टरमिडिएट शिक्षा परिषद् पटना भारतबाट सन् १९९३ मा स्नातक तह उत्तीर्ण गरेको भनी प्रस्तुत गरेको प्रमाणपत्र नक्कली देखिएको अनुसन्धानबाट खुलेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031