बुधबार, चैत्र १५, २०७९

पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२ जारी

काठमाडौ आषाढ ७,  राष्ट्रपति डा रामवरण यादवले आज ‘भूकम्प प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ प्रमाणीकरण सहित जारी 25d25-1गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम सो अध्यादेश प्रमाणीकरण भएका उल्लेख छ ।   आइतबार साँझ भएको मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031