शुक्रबार, चैत्र १७, २०७९

पाँच एसएसपीको सरुवा, प्रहरी अपराध महाशाखाको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई

काठमाडौं अषाढ ३, प्रहरी प्रधान कार्यालयले पाँच एसएसपीको सरुवा निकाल्दै महानगरीय प्रहरी अपराध महाशाखाको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई दिएको छ । police- महाशाखा प्रमुख पुष्कर कार्की युएन मिसनमा जान विदामा बसेपछि प्रहरी मुख्यालयले नियमित सरुवामा महाशाखामै सरुवा हुने गरी खनाललाई काजमा उक्त जिम्मेवारी दिएको हो ।

यसअघि एसएसपी खनालले प्रहरी मुख्यालयमा सह–प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएको थियो । यसैगरी एसएसपी पिताम्बर अधिकारीलाई महानगरीय प्रहरी परिसर ललितपुरमा भेरीका राजेन्द्र श्रेष्ठ प्रधान कार्यालयको अन्वेशणमा र ललितपुरका पुष्पचन्द्र रञ्जितलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031