शुक्रबार, चैत्र १७, २०७९

परराष्ट्रद्दारा आधारहिन समाचारको खण्डन

काठमाडौ अषाढ २, आगामी अषाढ १० गते आयोजना हुँन गईरहेकको महाभूकम्पपछि नेपालको पुनःनिर्माणसम्बन्धी प्रस्ताव सहित अन्तर्राष्ट्रिय दाता सम्मेलनको 250px-Nepal_foreignministryतयारीको सवालमा अर्थ र परराष्ट्र मन्त्रालयबीच मतभिन्नता रहेको भन्ने आशय सहितको समाचार प्रकाशित भएकोमा परराष्ट्र मन्त्रालयले उक्त समाचारको खण्डन गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी राजधानीबाट प्रकाशन हुने एक अङ्ग्रेजी दैनिक पत्रिकामा आज छापिएको सम्मेलनसम्बन्धी उक्त खबर निराधार भन्दै दुई मन्त्रालयबीच विभाजन ल्याउने दुष्प्रचार गरिएको जनाउँदै अन्तर्राष्ट्रिय दातृ सम्मेलनसम्बन्धी सम्पूर्ण काम दुवै मन्त्रालयले समन्वय सहित काम गरिरहेका पनि परराष्ट्रले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031