शुक्रबार, साउन २७, २०७९

दातृ सम्मेलनबाट ३ खर्वको सहयोग प्राप्त हुने सरकारी अपेक्षा

काठमाडौ आषाढ १०, महाभूकम्पपछि मुलुकको पुनःनिर्माण तथा पुनःस्थापनामा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्ने उद्देश्यले आज राजधानीमा nepal-government-logoआयोजना हुँदै गरेको दातृ सम्मेलनबाट सरकारले रु ३ खर्बकाको अनुपातमा दातृमुलुकबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको छ
मुलुकमा विद्यमान विपद्पछिको आवश्यकता मूल्याङ्कन अर्थात पिडिएनए प्रस्तु गर्दै आन्तरिक स्रोत र साधनबाट मात्र पुनःस्थापना, पुनःनिर्माणका काम पूर्ण गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय समुदायको एकीकृत प्रयास अनुरुप अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरिएको सरकारी अधिकारीहरुले बताएका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031