बिहिबार, भदौ २, २०७९

ज्ञापनपत्र बुझाउन गएकाहरु प्रहरी हिरासतमा

काठमाडौ आषाढ १०, भारत र चीनबीच भएको ‘लिपुलेक’ नाका सम्बन्धी सम्झौता सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन चिनियाँ दूतावास पुगेका ग्रेटर नेपाल nepalpolice_राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल लगाएतका व्यक्तिहरुलाई पक्राउ गरेका छन् ।  पक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग कमलपोखरीमा राखिएको छ । मोर्चाले पक्राउ परेका सबैको शीघ्र रिहाइको माग गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031