बिहिबार, साउन २६, २०७९

चीनद्वारा ७६ अर्ब २० करोड बढीको सहयोगको घोषणा

काठमाडौं आषाढ १०,  , चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापनाका लागि रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । नेपालको 11541238_10202963857096101_938375900_nपुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गर्नुभएको हो । चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापनाका लागि रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गर्नुभएको हो ।
चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न रु एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिनुभएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031