शनिबार, जेष्ठ २७, २०८०

किड्नी फाउण्डेशनको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं आषाढ १३, नेपाल किड्नी फाउण्डेशन र नेपाल व्रेष्ट क्यानसर फाउण्डेशनद्दारा शनिवार धादिडगको गोगनपानीगाविसका भूकम्प प्रभावित स्थानीयको लागि  निःशुल्क स्वास्थशिविरको आयोजना गरिएको छ ।

 नेपाल किड्नी फाउन्डेशनका संयोजक गणेश उप्रेतीका अनुसार स्वास्थ परिक्षणको क्रममा स्थानीय ९ वटै गाविसका पिडितलाई औषधी समेत वितरण गरिएको बुझिएको छ ।  त्यस्तै संयोजक उप्रेतीका अनुसार सो निःशुल्क स्वास्थशिविरमा २०१ जनाभुकम्प प्रभावितको स्वास्थ परिक्षण गर्ने क्रममा मानसिक रोग डा। सोनिया हिराचनले करिव २० जना मानसिक रोगीको पनि उपचार सहित उनिहरुलाई आवश्यक परार्मश प्रदान गरिएको थियो ।

स्वास्थ शिविरमा नेपाल किड्नी फाउण्डेशनकाअध्यक्ष डा। शक्ति वस्नेत तथा नेपाल व्रेष्ट क्यानसर फाउण्डेशनका अध्यक्ष डा। सुजिता हिराचन सहित ११ जना स्वास्थकर्मीको उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031