काठमाडौ अषाढ ७, आज अपराह्न १ बजेर १९ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाउँदै क ४ रेक्टर स्केलको पराकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्दका अनुसार आइतबार साँझ ७ बजेर २६मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको भूकम्प’को पराकम्प मापन गरेको जनाएको छ ।