मङ्लबार, साउन ३१, २०७९

आजबाट मनसुन सुरु

काठमाडौ अषाढ ४,  जल तथा मौसम पूर्वानुमान महाशाखाले अरब सागर र बंगालको खाडीमा न्युनचापीय क्षेत्रको विकाससंगै जलवाष्पयुक्त वायु नेपाल प्रवेश भएकाले monsun-photoआजदेखि मनसुन सुरु हुँने जनाएको छ ।

त्यस्तैपूर्वानुमान महाशाखाले आजबाट सुरु भएको मनसुन केही दिनमै मुलुकभर फैलिनेछ अनुमान गरेको छ । नेपालमा १० जुन देखि २३ सेप्टेम्वरसम्मकको समयसिमालाई मनसुन अवधि मानिन्छ । उक्त अवधिमा ८ सय ५ मिलिमिटर वर्षा हुँनेमहाशाखाले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031