बुधबार, बैशाख १२, २०८१

भूकम्प पीडितलाई काठमाडौ पत्रकार महासङ्घद्दारा राहत वितरण

काठमाडौँ वैशाख २५,  नेपाल पत्रकार महासङ्घ काठमाडौले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि आहात बनेका भूकम्पपीडितलाई तारकेश्वर नगरपालिका- ११ का ४० परिवारलाई आज राहत वितरण गरेको छ ।   शाखाले  त्यहाँका  प्रतिपरिवारलाई १५ किलो चामल तथा तीन किलो दाललगायतका सामग्री उपलब्ध गराएको हो ।

20150508_20150508__NUP6759_1D_2D 20150508_20150508__NUP6761_1D_3D 20150508_20150508__NUP6767_1D_4D 20150508_20150508__NUP6772_1D_5D 20150508_20150508__NUP6787_1D_10D 20150508_20150508__NUP6799_1D_14D 20150508_20150508__NUP6803_1D_15D 20150508_20150508__NUP6804_1D_16D 20150508_20150508__NUP6805_1D_17D 20150508_20150508__NUP6806_1D_18D 20150508_20150508__NUP6810_1D_20D 20150508_20150508__NUP6812_1D_21D 20150508_20150508__NUP6814_1D_22D 20150508_20150508__NUP6819_1D_23D 20150508_20150508__NUP6836_1D_25D 20150508_20150508__NUP6839_1D_26Dविनाशकारी भूकम्पका कारण बालाजुमाथि गोलढुङ्गाका बासिन्दाको घर भत्किएको र खानका लागि समस्यामा परेको जानकारी पाएपछि काठमाडौं पत्रकारमहासङ्घले यस किसिमको सहयोग गरेको हो ।

त्यस्तै महासङ्घले निकटकेहि दिनमानै भूकम्पबाट प्रभावित बनेका शाखा आवद्ध लगायतका पत्रकारलाई पनि राहत वितरण ग��्ने तयारी थालेको बुझिएको छ ।