बिहिबार, बैशाख १३, २०८१

सङकटाको १२ वर्षे जात्रा

IMG_3558sjh_eventPHotograpHY_12 years sankata jatra_2072_1काठमाडौं बैशाख २९,  राजधानीको शक्तिपिठहरु मध्ये टेवाहाल स्थित प्रशिद्ध शक्तिपिठ सङकटाको १२ वर्षे जात्राको क्रममा सोमवार निकालिएको अभूतपूर्व खत्रजात्रा। सङकटाको नियमित दर्शन गर्नाले यावत विध्नवाधा तथा दशा निवारण हुँने जनविस्वास रहि आएको छ ।