बिहिबार, बैशाख ६, २०८१

महाविपत्तिको यस घडीमा संयम भएर अघि बढौं :राष्ट्रपति यादव

 भक्तपुर वैशाख २८,   राष्ट्रपति डा रामवरण यादवले आज भूकम्पबाट प्रभावित क्षेत्र अन्र्तगत गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेर क्षति भएको भक्तपुरको r yadavजानकारी लिनुभएको छ ।

राष्ट्रपति यादवले भक्तपुर दरबार परिसर, सुकुलढोका, गोल्मढी, सूर्यमढी, जेँला, इनाचो र विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा पुगेर भूकम्पले भत्काएको संरचनाको जानकारी प्राप्त गरिसकेपछि पत्रकारहरुसङगको कुराकानीको क्रममा सबै मिलेर महाविपत्तिले पुर्याएको क्षतिको सामना गर्दै भूकम्पको क्षतिबाट आहत भएकाले यस घडीमा सबैले संयम भएर अघि बढनुपर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।  भक्तपुर पुग्नुभएका राष्ट्रपति डा यादवलाई नेमकिपाका अध्यक्ष एवम सभासद् नारायणमान बिजुक्छे लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930