शुक्रबार, चैत्र १६, २०८०

महाभूकम्पबाट आहत बनेका पिडित परिवारलाई जस्ता वितरण

व्यवस्थित पुर्नबासका लागी दिर्घकालिन योजनाको कार्यान्वयन छिटटै : उपप्रम सिहं

काठमाडौं बैशाख २८, काठमाडौं रहेको गोकर्णेश्वर नगरपालिकाले बैकल्पिक पुर्नबासको व्यवस्था नभएका महाभूकम्पबाट आहत बनेका पिडितका प्रत्येक परिवारलाई एक एक् बण्डल जस्ता वितरण वितरण गरेको छ । भूकम्पपीडितहरुलाई आज उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिहंको उपस्थितीमा जस्ता वितरण गरिएको हो ।

जस्ता वितरण कार्यक्रममा उपप्रम सिहंले व्यवस्थित पुर्नबासका लागी दिर्घकालिन योजनायोजनाको कार्यान्वयन छिटटै गरिने जानकारी दिनुभएको उक्त कायृक्रममा नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र तिवारीका अनुसार भूकम्पबाट पीडितहरुका थप निम्ती अन्य राहतका प्याकेजहरु ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको थियो ।