बिहिबार, बैशाख १३, २०८१

भूकम्प पीडितलाई काठमाडौ पत्रकार महासङ्घको राहत

20150508_20150508__NUP6803_1D_15Dकाठमाडौ बैशाख २५, काठमाडौ पत्रकार महासङ्घले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि आहात बनेका भूकम्प पीडितलाई आज तारकेश्वर नगरपालिका९ ११ का ४० परिवारलाई आज राहत वितरण गर्दै शाखन अध्यक्ष गोविन्द चौलागाई , उपाध्यक्ष् श्रीजन झा, सचिव रामकृष्ण अधिकारी लगायत  महासङ्घका साथीहरु ।