शुक्रबार, बैशाख ७, २०८१

भूकम्पबाट प्रभावित बालबालिकाबारे जानकारी दिन मन्त्रालयको आग्रह

काठमाडौ वैशाख २५, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले भूकम्पबाट प्रभावित तथा आमा बाबु र अभिभावक गुमाई अलपत्र परेका बालबालिकाबारे महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयजानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ ।

बेवारिस वा जोखिमपूर्ण अवस्थामा बालबालिका भेटिएमा काठमाडौँ उपत्यकामा बालबालिका खोजतलास समन्वय केन्द्रको टेलिफोन नम्बर १०४ र अन्य जिल्लाबाट ‘बाल हेल्पलाइन’ को नम्बर १०९८ मा सम्पर्क गर्न  समेत  मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930