बिहिबार, बैशाख १३, २०८१

भूकम्पपीडितलाई सारथी नेपालको राहत

काठमाडौं वैशाख २५,  गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि आहात बनेका भूकम्पपीडितलाई सारथी नेपाल द्धारा त्रिपाल खाद्यसामग्री तथा औषधी लगायतका IMG_3461sjh_eventPHotograpHY_nepal earthquake_rahat_saarathi_chauthi vdc_9_2072 IMG_3455sjh_eventPHotograpHY_nepal earthquake_rahat_saarathi_chauthi vdc_9_2072 IMG_3453sjh_eventPHotograpHY_nepal earthquake_rahat_saarathi_chauthi vdc_9_2072राहत वितरण गरेको छ ।
सारथी नेपालले नुवानकोटको चौथे गाविसमा ९ का ८५ घरधुरीका पिडितहरुलाई विहीबार खाद्यसामग्री वितरण गरेको जनाएको छ ।