बिहिबार, बैशाख १३, २०८१

भक्तपुरको निरिक्षण गर्दै उपप्रम प्रकाशमान सिह

1111काठमाडौं बैशाख २८,  विनाशकारी महाभूकम्पले उजाड तुल्याएको भक्तपुरको निरिक्षण गर्दै उपप्रम प्रकाशमान सिह ।  

 वैशाख १२ गतेको विनाशकारी भूकम्पले   पु-याएको क्षतिका बारेमा जानकारी लिन र  अनुगमन गर्न आज अपराह्न भक्तपुर जानुभएका उपप्रमसिहंले त्यसक्रममा दरबार  क्षेत्रदेखि सुकुलढोका, गोल्मढी, भेलुखेल, महेश्वरी खेल मैदान, जेँला, इनाचो, दत्तात्रय र सूर्यमढीमा भूकम्पले पु-याएको क्षतिबारे अवलोकन गर्नुभएको थियो । तस्विर युपी लामिछाने