बिहिबार, बैशाख १३, २०८१

बुद्धको अस्थि धातु प्रदर्शन

काठमाडौ बैशाख २१,  २५५९औँ बुद्ध जयन्तीको अवसरमा आज बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा बुद्धको अस्थि धातु आज प्रदर्शनमा गरिएको छ ।प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन imagesसर्वसाधारणको दर्शनका लागि त्यसलाई प्रदर्शनमा राखिएको हो ।

बौद्ध धर्मावलम्बीले सो वस्तुलाई पवित्र मानेर दर्शन गर्ने गर्दछन् । सर्वसाधारणको सहजताका लागि अस्थि धातुको दर्शन साँझसम्म मिलाइएको जानकारी दिदै समितिले गत वैशाख १२ गते गएको भूकम्पका कारण दिवङ्गत भएकाको आत्माको शान्तिको कामना गर्दै आज बौद्धनाथको परिसरमा पाठपूजा एवम मानव कल्याणका लागि बुद्धका उपदेश तथा दर्शन उपयोगी सामाग्री समेत प्रदर्शन गरिने जानकारी दिईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930