शुक्रबार, बैशाख ७, २०८१

प्रेस युनियनको स्थापना दिवस

काठमाडौ ज्येष्ठ १४, लोकतन्त्रप्रति आस्था राख्ने पत्रकारहरुको साझा सङ्गठन नेपाल प्रेस युनियनले आफ्नो २४औँ स्थापना दिवस बुधवार press union‘भूकम्पपीडित पत्रकारका लागि केही गरौँ’ भन्ने नाराका साथ देशभरि मनाएका छन ।

युनियनको केन्द्रीय समितिले देशभरका सबै शाखाह्रूलाई आ–आफ्नो अनुकूलका कार्यक्रमह्रू गरेर श्रमजिवी पत्रकारको बारेमा छलफल चलाउन आग्रह गरे अनुरुप युनियनले विविध कार्यक्रमका साथ आफ्नो स्थापना दिवस मनाएको हो । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको सदस्यता पाउने पहिलो नेपालको सङ्गठनको रूपमा रहेको नेपाल प्रेस युनियनमा देशभरिका झण्डै पाँच हजार लोकतन्त्रवादी पत्रकार आवद्ध रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930