शुक्रबार, बैशाख ७, २०८१

त्रिपालको कालाबजारी दुई गर्ने अभियुक्त पक्राउ

काठमाडौ ज्येष्ठ २ , महाभूकम्पका कारण मलुकनै आहात भएको अवस्थामा त्रिपाललगायत प्लाष्टिकको लागत मूल्य भन्दा बढि मूल्यमा त्रिपाल बेच्न पल्केका दुई hands-in-handcuffव्यापारिलाई आज पक्रउ गरिएको छ ।  महानगरीय प्रहरी अपराध महाखाशाले त्रिपाललगायत प्लाष्टिकका सामग्री बेच्दै आएका काभ्रेका केशव श्रेष्ठ र अमित श्रेष्ठलाई आज कालीमाटीबाट पक्राउ गरेको हो ।

ग्राहक बनेर गएका प्रहरीले अभियुक्तद्वयले रु एक हजार पर्ने पाललाई रु एक हजार ६०० र एक हजार ८०० सय पर्ने पाललाई रु दुई हजार ५०० मा बेचिरहेको अवस्थामा पक्राउ गरिएको उक्त महाशाखाले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930