शनिबार, बैशाख ८, २०८१

चीनमा आँधीबाट १५ को मृत्यु ५ बेपत्ता

बेइजिङ ज्येष्ठ ४, दक्षिणी चीनमाा गत पाँच दिनयता आएको आँधीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको नागरिक मामिला मन्त्रालयले सोमबार जानकारी दिएको छ ।download (1)आँधीमा परी अन्य पाँच जना बेपत्ता भएका पनि सो मन्त्रालयले जानकारी दिएको छ । दक्षिणी चीनका ११ वटा प्रान्तको करिब ३० लाख व्यक्ति गत बुधबारबाट सुरु भएको भारी वर्षाबाट प्रभावित भएका छन् ।

अधिकारीहरुका अनुसार तत्कालका लागि कम्तीमा पनि ३८ हजार व्यक्तिलाई सहायताको आवश्यता परेको पनि सो सो समाचारमा जनाइएको छ । eheraldpost.com बाट