शुक्रबार, चैत्र १६, २०८०

कामपा वडा २० स्थित क्षतिग्रस्त भवन

20150512_20150512__NUP7266_9D_9Dकाठमाडौ वैशाख ३१, गत वैशाख १२ गतेको महाभूकम्पका कारण नव निर्माण गरिएको राजधानीको कामपा वडा २० स्थित भवन । उक्त साढे चारतले भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।