बिहिबार, बैशाख ६, २०८१

अपराह्न बेगले चलेको हुरीले रुख ढल्दा एकको मृत्यु

काठमाडौ ज्येष्ठ ९,  राजधानीमा आज अपराह्न अचानक बेगले चलेको हुरीले रुख ढल्दा त्यसले किचेर बूढानिलकण्ठकी ३२ वर्षीया लक्ष्मीकुमारी सुवेदीको मृत्यु भएको छ । स्वयम्भूबाट मोटरसाइकलमा बालाजुतर्फ गइरहेकी उनको सानोभ-याङमा मृत्यु भएको प्रहरीले जनाएको छ  त्यस्तै प्रहरीका अनुसार हुन्डरीले ढालेको रुखले गौशाला वनकाली नजिक राखिएको बा१ज ६९१२ नम्बरको ट्याक्सी लाई थिच्दा उक्त ट्याक्सी क्षतिग्रस्त भएको छ ।