शनिबार, चैत्र १८, २०७९

राहत तथा पुनःस्थापनाका लागि उपप्रम सिहद्दारा सिद्धपुरको निरिक्षण

ललितपर ज्येष्ठ ६, काठमाडौं बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्प र यसवीचमा गएको श्रृखलावद्ध पराकम्पनका कारण उजाड भएको ललितपर जिल्लाको सिद्धपुरको आज उपप्रम प्रकाशमान सिह निरक्षण गर्नु भएको छ ।

महाभूक्मप पछि गत विहीवार सम्पनन मन्त्रीपरिषद बैठकको निर्णय अनुरुप सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना लागि मन्त्रिपरिषद्का ११ जना सदस्यहरुको लागि तोकको जिम्मेवारी अनुरुप उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई काठमाडौँ उपत्यकाका तीन जिल्ला हेर्ने गरि जिम्मेवारी दिईएको छ ।

11287424_10153326430367329_1613903500_nयसैक्रममा उहाँले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना गर्न लागि आज त्यस क्षेत्रको  निरिक्षण गर्नु भएको बुझिएको छ । तस्विर युपी लामिछाने

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930