काठमाडौं ज्येष्ठ १७, गत बैशाख १२ गतेको महाभूकम्पका कारण क्षतिग्रस्त विश्वसम्पदा सूचीमा रहेको ललितपुर दरवार क्षेत्र । ललितपरमा पनि महाभूकम्प बाट महत्वपूर्ण सम्पदाहरु नष्ट भएका
छन । त्यस्तै कतिपय सम्पदाहरु नभत्किएको भए पनि जग कमजोर भई जोखिम बढेको बुझिएको छ । महाभूकम्पको लगत्तै हाम्रा सहकर्मी Mangal Daydremer आफ्नो क्यामरामा कैद गर्नु भएका केहि क्ल्पिस ।