शुक्रबार, चैत्र १७, २०७९

भूकम्प रोक्न प्रार्थना गर्दै गुह्येश्वरीमा क्षमापूजा

काठमाडौ ज्येष्ठ ५, गुह्येश्वरी भगवतीको मन्दिरमा आज बिहान भूकम्प जानेक्रम रोकियोस् भन्ने कामना सहित योगी नरहरिनाथ ट्र्ष्टद्दारा क्षमापूजा गरिएको छ ।2013-04-18परिषद्का अध्यक्ष शङ्कर पौडेलको संयोजकत्वमा भएको क्षमापूजामा महामण्डलेश्वर स्वामी पुण्यानन्द गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त क्षमापूजामा विश्व हिन्दू महासङ्घका सभापति नीलप्रसाद भण्डारी, अध्यक्ष डा रामचन्द्र अधिकारी, दामोदर गौतम, प्रा डा रामप्रसाद उप्रेती, प्रा डा रामप्रसाद पोखरेल, चेतेन्द्रजङ्ग हिमाली, केशवप्रसाद चौलागाईं, दिनवन्धु अर्याल, पं। पुरुषोत्तम आचार्य, पं। दिनेशराज शर्माको सहभागिता रहेको परिषदले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930