सोमवार, चैत्र १३, २०७९

भूकम्पपीडितलाई टेलिकमको २७ करोड सहयोग

काठमाडौ वैशाख २७,  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले रु २७ करोड एक लाख ५७ हजार हस्तान्तरण गरेको छ । प्रम कोइरालालाई आज बालुवाटारमा images (31)टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले टेलिकमले कम्पनीका तर्फबाट रु २५ करोड, कम्पनीमा कार्यरत कर्मचारीको तलबबाट कट्टी गरिएको रु दुई करोड ७५ हजार ४७४ र ९६ पैसा र सञ्चालक समितिका पदाधिकारीको तीनवटा बैठक भत्ता बराबरको रु ८१ हजार ६०० गरी रु २७ करोड एक लाख ५७ हजारको चेक सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

टेलिकमले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका काठमाडौँको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौँको स्वयम्भूनाथ, ललितपुर र भक्तपुरको दरबार स्क्वायर एवम् भूकम्पबाट अतिप्रभावित क्षेत्रका सामुदायिक विद्यालयको पुनःनिर्माणका लागि रु एक अर्ब खर्च गर्ने भएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930