सोमवार, चैत्र ६, २०७९

भूकम्पपीडितको सहयोगार्थ नेविसङघको एक कप चिया अभियान

काठमाडौ वैशाख ३१ नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितको सहयोगका लागि सुरु गरेको एक कप चिया अभियान अन्तर्गत १० लाख रुपैयाँ जम्मा गरेको छ । विनाशकारी 11125248_620982254705216_1012199580_nभूकम्पका कारण विभिन्न जिल्लामा सर्वसाधारण पीडित बनेका कारण उनीहरूलाई सहयोग पु-याउन ‘एक कप चिया अभियान’ सुरु गरिएको सङघका उपाध्यक्ष ऋषि केशजङग शाहले बताउनु भएको छ ।

अभियानकासवालमा सङ्घले बुधवारीजारीप्रेसविज्ञप्तिमा प्रत्येक सदस्यलाई न्यूनतम एक कप चिया भूकम्पपीडितको सहयोगका लागि खर्च छुट्याउन आग्रह गरिएको र अभियान अन्तर्गत हालसम्म रु १० लाख जम्मा भइसकेको उल्लेख गरिएको छ।

 यसरी भूकम्पपीडितको सहयोगार्थ सुरुगरिएको कोषमा नेपाली कांग्रेसका सभासद तथा युवा नेता माननीय इन्द्र बानिया समाजसेवी होमनाथ कोइरालाले कोष”मा ५ र५ लाख रुपैया जम्मा गर्नुभएको पनि उहाँले जानकारी दिनु भएको छ। साथै सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितको सहयोगका लागि पठाइने छ जानकारी दिदै  उपाध्यक्ष शाहले समस्याग्रस्त जिल्लामा हतमा हत मिलाएर सहकार्यमा जुटन पनि आग्रह गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930