बुधबार, चैत्र १५, २०७९

भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ४ सय ६० पुग्यो

काठमाडौ ज्येष्ठ १,  गत वैशाख १२ गते र २९ गते गएका भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ४सय ६० पुगेको छ । गृह मन्त्रालयले आज सार्वजनिक गरेको  गृह मन्त्रालयविवरणमा उल्लेख भएअनुसार गत वैशाख १२ गतेको भूकम्पबाट हालसम्म आठ हजार ३४३ जनाको मृत्यु भएको छ भने वैशाख २९ गतेको भूकम्पका कारण ११७ जनाको मृत्यु भएको छ ।

हालसम्म वैशाख २९ को भूकम्पका कारण घाइते हुनेमध्ये चार हजार ५७१ जना र २९ गतेको भूकम्पका कारण घाइते भएका एक हजार ७०० जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930