शनिबार, चैत्र १८, २०७९

भवन संहिता कडाईका साथ लागू गर्ने प्रमुख तामाङको प्रतिबद्धता

काठमाडौ ज्येष्ठ १५,  काठमाडौँ महानगरपालिकाका नव नियुक्त महानगर प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले पदीय जिम्मेवारी समाहल्ने Rudra_20150528041510क्रममा महानगरभित्र कडाईका साथ भवन संहिता पूर्णत लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रमुख तामाङले भूकम्पपछि उत्पन्न भएको विपत् व्यवस्थापनमा नयाँ योजना ल्याएर अघि बढ्नुपर्नेमा जोड दिँदै मापदण्ड विपरित बनेका आवासिय तथा व्यवसायिक भवनलाई आवश्यक नीति ल्याएर कारवाही अघि बढाउने र महाभूकम्पबाट क्षति पुगेका महानगरभित्रका प्राचीन महत्वका विभिन्न सम्पदा काठमाडौँको सभ्यता तथा संस्कृतिको पहिचानसँग जोडिएकाले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी तिनको पुनःनिर्माणमा महानगरपालिकालाई सकृय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930