काठमाडौ ज्येष्ठ १५, महाभूकम्पबाट क्षति पुगेका हनुमानढोका बसन्तपुर दरवार क्षेत्रको भग्नावशेष आज अभियानको रुपमा हटाउँन सुरु गरिएको छ ।
महानगरभित्रका प्राचीन महत्वका विभिन्न सम्पदा रहेको यो क्षेत्र महाभूकम्पका कारण पूर्णत क्षतिग्रस्त भएका छन । अभियानमा नेपाल प्रहरी नेपाली सेना। ससस्त्र तथा सरकारी कर्मचारी तथा स्थानीय सङघसस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।