सोमवार, चैत्र ६, २०७९

पूर्वप्रम नेपाललाई पितृशोक, उपप्रम सिहद्दारा समवेदना व्यक्त

काठमाडौं ज्येष्ठ ५,  नेकपा एमालेका नेता एंवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पितृ शोक परेको छ । पूर्वप्रम तथा एमालेनेता नेपालका पिता मंगलकुमार उपाध्यायको एक सय वर्षको उमेरमा आज बिहान आफ्नै निवास कोटेश्वरमा निधन भएको हो । लामो समयदेखि घाटीको समस्याबाट पीडित नेपाल फोक्सो र निमोनियाका विरामी हुनुहुन्थ्यो ।

उपाध्यायको आज आज अपराह्न १ः३० बजे शोकसभासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने थहा भएको छ। उहाँका ३ छोरा र २ छोरी छन् ।

यसैवीच नेपाल सरकारका उप प्रधानमन्त्री एवम काँग्रेमहामन्त्री प्रकास मान सिह आज विहानै नेता नेपालको निवास पुगेर समवेदना व्यक्त गर्नु भएको थियो । 11259613_10153323492707329_5653374516590644913_n

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930