सोमवार, चैत्र १३, २०७९

पीडितलाई तत्काल दुई बन्डल जस्ता र रु २५ हजार : पूर्वप्रम देउवा

भक्तपुर ज्येष्ठ ३,  नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार गत बैशाख १२ गते र २९ गते गएको विनासकारी महाभूकम्पका कारण क्षतिग्रस्त प्राचिन शहर भक्तपुरका विभिन्न सम्पदाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

sbdत्यसक्रममा पूर्व प्रम देउवाले मुलुकको पहिचानको प्रतिविम्को रुपमा रहेको भक्तपुरथित विश्वसम्पदा सूचीमा सूचीकृत क्रमस चाँगुनारायण मन्दिर, दरबारस्क्वायर, राष्ट्रिय कला सङ्ग्रहालय, ५५ झ्याले दरबारलगायतका क्षतिग्रस्त सम्पदा को जानकारी लिनुभएको थियो ।

त्यतैगरि उहाँले त्यहाँका भूकम्पबाठ पिडित स्थानिय जनतासङग अन्तरसंवाद गर्दै वर्षा सुरु हुनुअघि नै भूकम्पबाट घरबास गुमाएका पीडितलाई सरकारले तत्काल दुई बन्डल जस्ता र रु २५ हजार उपलब्ध गराउनु पर्ने बताउँनु भएको प्रनप्तसमाचारमा उल्लेख गएिको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930