आइतवार, साउन २९, २०७९

पत्रकार कोइरालामाथि आक्रमणको महासङ्घद्वारा विरोध

काठमाडौ वैशाख २७,  नेपाल पत्रकार महासङ्घका सभासद् तथा मेरोलगानी डटकमका सम्पादक तिलक कोइरालामाथि समाचार सङ्कलनका क्रममा नुवाकोटको ओखरपौवा FNJ_logo2क्षेत्रका केही स्थानीयले आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।

महासङ्घद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार पत्रकार कोइरालालाई वैशाख २६ गते ओखरपौवाको डम्पिङ साइट र ढुङ्गाखानीहरूसम्बन्धी समाचार सङ्कलनका लागि जाँदैगर्दा केही अघि एक व्यक्तिलाई घरबाट निकालेर प्रहरीले मोटरसाइकलमा बसाउँदै गर्दा महिलाहरूले ती व्यक्तिलाई खोस्न प्रहरीसँग गरेको घम्साघम्सीको फोटो खिचेको भन्दै आक्रमण गरेका थिए ।

उक्त समूहले झोला र पर्ससमेत लुटेको पत्रकार कोइरालाले जानकारी दिनुभएको उल्लेख गर्दै महासङ्घका महासचिव सजिरमगरद्दारा जारी विञप्तिमा प्रस्तुत घटनाको कडा शब्दमा भत्र्सना गर्नुका साथै दोषी पहिचान गरी कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसङग माग पनि गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930