शुक्रबार, भदौ ३, २०७९

चीनमा आँधीबाट १५ को मृत्यु ५ बेपत्ता

बेइजिङ ज्येष्ठ ४, दक्षिणी चीनमाा गत पाँच दिनयता आएको आँधीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको नागरिक मामिला मन्त्रालयले सोमबार जानकारी दिएको छ ।download (1)आँधीमा परी अन्य पाँच जना बेपत्ता भएका पनि सो मन्त्रालयले जानकारी दिएको छ । दक्षिणी चीनका ११ वटा प्रान्तको करिब ३० लाख व्यक्ति गत बुधबारबाट सुरु भएको भारी वर्षाबाट प्रभावित भएका छन् ।

अधिकारीहरुका अनुसार तत्कालका लागि कम्तीमा पनि ३८ हजार व्यक्तिलाई सहायताको आवश्यता परेको पनि सो सो समाचारमा जनाइएको छ । eheraldpost.com बाट

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930