आइतवार, चैत्र १९, २०७९

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिका सहित)

काठमाडौं ज्येष्ठ ५,   विनाशकारी महाभूकम्पका कारण स्थगन गरिएको उच्च माध्यमिक शिक्षा परिषद् अन्र्तगत कक्षा १२ र ११ को परीक्षा आगामी ज्येष्ठ २० र अषाढ १  परीक्षा तालिका सहितगतेदेखि सञ्चालनहुने गरि कक्षा ११ र १२ को परीक्षाको तालिका सोमवार प्रकाशित गरेको छ ।

तर परिषद्ले प्रकाशन गरेको तालिकामा ६८ जिल्लाको परीक्षा तालिका सार्वजनिक गरिएको छ । भूकम्पले धेरै क्षति पु-याएका गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको परीक्षा सञ्चालन गर्नेबारे भने अझै निर्णय हुन हुन नसकेको पनि जनाएको छ । यसअघि कक्षा १२ को गत वैशाख २० र ११ को गत ज्येष्ठ जेठ १ गतेदेखि सञ्चालन गर्ने गरि परिषद्ले परीक्षा तालिका प्रकाशित गरेको थियो ।

परीक्षा तालिकाका लागि यहाँ क्लिक गर्नु होला। 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930