शनिबार, चैत्र १८, २०७९

आज अपराह्न ३ः२३ बजे ४.२ रिक्टरको पराकम्पन, पराकम्पनबाट ललितपुरमा एक जनाको मृत्यु

ललितपुर वैशाख २७,  काठमाडौँ, २७ वैशाख । काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज अपराह्न ३ः२३ बजे ४.२ रिक्टर स्केलको पराकम्पन महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काभ्रेपलाञ्चोकको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर पराकम्पन भएकाले काठमाडौँ उपत्यकामा त्यसको धक्का बढी महसुस गरिएको पनि imagesकेन्द्रले जनाएको छ ।

यसैवीच आज अपराह्न ३.२३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर गएको ४.२ भूकम्पको पराकम्पनबाट ललितपुरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।  प्रहरीका अनुसार कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने वर्ष ७२ को शङ्खबहादुर नगरकोटीको गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट चर्किएको घरभित्र खाटमा सुतिरहेको अवस्थामा पराकम्पन आएको थाहा पाएपछि दौडने क्रममा लडेर मृत्यु भएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930