सोमवार, चैत्र १३, २०७९

अहिलेको आवश्यकता विपत व्यवस्थापन : उपप्रम सिहं

 काठमाडौ ज्येष्ठ  १६,  नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिहंले प्रधानमन्त्री सुशिल कोइरालाकै नेतृत्वमा नयाँ संविधान जारी हुने र यहि सरकारले मुलुकमा विद्यमान विपत व्यवस्थापन yaगर्नसक्ष्रम रहेको बताउँनु भएको छ । राजधानीस्थित रत्नराज्य लक्ष्मी स्कुलको अस्थाइ टहरा निर्माणको उदघाटन गर्दै उप मन्त्री सिहंले विपत व्यवस्थापनका लागि सरकारले नयाँ कार्ययोजना ल्याउने तयारी गरिरहेकाले तत्काल सरकार परिवर्तन हुन नसक्नेत्यस अवसरमा दावी गर्नु भएको हो ।

त्यस्तै उहाँले असार मसान्त भित्र ‘फास्ट ट्रयाक’ बाट नयाँ संविधान जारी गर्ने र बिपत व्यवस्थापन पछि प्रधानमन्त्रीले राजीनामा दिने उनले जानकारी दिदै अहिलेको आवश्यकता विपत व्यवस्थापन हो सरकारपरिवर्तनको होइा भँदै सबै एकजुट हुनुपर्ने देशको अवस्थालाई लथालिङ छाडेर तत्कालै राजिनामा नगर्ने बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930